जलजलाको कार्यपालिकामा एमालेका उमेद्वार निर्वाचित

Gandaki Pardesh notice

बेनी,। पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक तर्फ भिमबहादुर दमाई र भिमसेनबहादुर बिक कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । महिलातर्फ बबी सुवेदी, सुनिता खत्री, माया कुमारी भुषाल, बिमला बरुवाल केसी निर्वाचित हुनुभएको छ ।

Bhautik ministry notice about road

जलजलामा एमालेका पाँच जना वडा अध्यक्ष सहित बहुमत गाउँसभा र कार्यपालिका सदस्य भएका छन् । काँग्रेस–माओवादीको गठबन्धनबाट अध्यक्ष, उपाध्यक्ष र चार जना वडा अध्यक्ष छन् ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...