छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान

Gandaki Pardesh notice

अस्टे«लीया, १७ जेठ । छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचित हुनुभएको छ ।

परिवारको उपाध्यक्षमा धन छन्त्याल र संगीता छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, सहसचिबमा विशाल छन्त्याल, कोषाध्यक्षमा किरण छन्त्याल र सहकोषाध्यक्षमा विकास छन्त्याल चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा ह्यारी छन्त्याल, दिपक छन्त्याल, चित्र छन्त्याल, गोपाल छन्त्याल, गितु छन्त्याल, खुम छन्त्याल, कल्पना छन्त्याल र कल्पना छन्त्याल रहनुभएको छ । भेलाले, निर्वतमान अध्यक्ष पदम छन्त्याल, ठाकुर छन्त्याल, प्रकाश छन्त्याल, भीम छन्त्याल र मिना छन्त्याल रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

Shreekrishna hardwear in news

त्यस्तै, सीपीएले खेलकुद संयोजक तेजेन्द्र छन्त्याल र भलिबल व्यवस्थापकमा सोम छन्त्याललाई जिम्मेवारी दिईएको छ । अध्ययन र रोजगारको सिलसिलामा अष्टे«लियामा रहेका छन्त्याल समुदायको पहलमा स्थापना गरिएको सीपीएले विभिन्न अवसरमा विभिन्न सामाजिक कार्यक्रमका अतिरिक्त भलिबल प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...