भेडागोठ देखि प्रअ हुदै गाउपालिकाको नेतृत्वमा पुगेकी धवलागिरीका अध्यक्ष थमसरा पुनको…

छोरीलाई नपढाउने समाजमा घरपरिवारसँग लड्दै शिक्षा आर्जन गरेर स्नातकोत्तरसम्म पढेकी थमसरा पुनले म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षका रूपमा उदाहरणीय काम गरिरहेकी छिन्। लक्ष्मी बस्नेत तीन वर्षअघि स्थानीय तहको निर्वाचनका बेला

भगवतिकी सलिना भण्डारी पाँच दिनदेखि वेपत्ता

बेनी । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको साझपानिकी पाँच दिनदेखि बेपत्ता भएकी छिन् । किनमेलका लागि भनेर बेनी आएकी २४ वर्षीय भण्डारी घर नफर्किएको, आफन्तकहाँ पनि नगएको र मोवाइलमा पनि सम्पर्क बिहिन भएपछि परिवार खोजिमा जुटेका छन् । असोज

अर्मनमा नेकपाका ५३ जना काँग्रेसमा प्रवेश

बेनी । मंगला गाउपालिका–५ अर्मनमा मंगलबार ५३ जना नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । छिसवाङमा आयोजित कार्यक्रममा उनिहरु नेकपा त्यागेर काँग्रेसमा प्रवेश गरेका हुन् । युवा संघका प्रताप रोका, तत्कालीन माओवादी

मंगलामा काँग्रेसका २२ जना नेकपा प्रवेश

बेनी । मंगला गाँउपालिकाको बिभिन्न ठाउँका २२ जना मंगलबार नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बाबियाचौरमा भएको पालिका स्तरीय संगठन कमिटिको बाबियाचौरमा भएको बैठकका अवसरमा बाबियाचौर, अर्मन,

पशु सेवा विज्ञ केन्द्र म्याग्दीद्धारा सवा छ करोडको बजेट सार्वजनिक

पशु बिमाको सबै प्रिमियम सरकारले तिरिदिने, दूध उत्पादनको आधारमा अनुदान दिइनेबेनी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालू आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने कार्यक्रम र बजेट मंगलबार सार्वजनिक गरेको छ । केन्द्रको

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा सांसद केसीको आपत्ति

अति प्रभावित जिल्ला घोषणा गरि भूगर्वबिद्को टोली खटाउन र पुर्नवासको जिम्मेवारी सरकारले लिनुपर्ने मागबेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी

नेप्टेचौरका मेखबहादुर घोडेपानीमा भेटिए

बेनी । तीन दिनदेखि बेपत्ता बेनी नगरपालिका–९ नेप्टेचौर कुवागैराका मेखबहादुर चोखाल मंगलबार अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा भेटिनुभएको छ । असोज ११ गते बेलुका देखि परिवारका सदस्यलाई जानकारीनै नदिई सम्पर्कबिहीन भएका चोखाललाई खोजीका क्रममा

बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

बेनी । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत

घरबाटै बेपत्ता भएका नेप्टेचौरका मेखबहादुर अझै भेटिएनन्

बेनी । तीन दिनअघि परिवारका सदस्यलाई जानकारीनै नदिइ घरबाट निस्किएका बेनी नगरपालिका–९ नेप्टेचौर कुवागैराका मेखबहादुर चोखाल अझै भेटिनुभएको छैन् । असोज ११ गते बेलुकादेखि सम्पर्कबिहीन ६८ वर्षीय चोखालको छिमेकी र आफन्तकहाँ खोजी गर्दा समेत

रुमबाट बालिका सहित तीन जना सम्पर्क बिहिन

बेनी । म्याग्दीको मालिका गाउपालिका–२ रुमबाट एक बालिका सहित तीन जना बेपत्ता भएका छन् । असोज ११ गतेदेखि सम्पर्क बिहिन भएका तीनै जनाको खोजीका लागि परिवारका सदस्य र स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । आफन्त र छिमेकी गाउँमा खोजी