मृगौला पिडित खातुनलाई लायन्स क्लव र मुस्लिम समाजको सहयोग

बेनी । पर्वत बेनीकी मृगौला पिडित जमिला खातुनलाई बुधबार करिब पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बेनी सिटीले ५४ हजार ७८५ र मुस्लीम समाज म्याग्दीले बीस हजार रुपैयाँ सहयोग गरेका छन् । मृगौलापिडित खातुनलाई

हलेगौडाको बस्ती पहिरोको उच्च जोखिममा (भिडियो र तस्बिर सहित)

भकिम्लीमा तीन महिनादेखि सडक सम्पर्क बिच्छेदहलेगौडा । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । हलेगौडा स्थित काठेपिपलबाट सुरु भएको पहिरो बस्तीको नजिकै पुगेपछि जोखिममा परेको हो । भिरालो पाखो

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत बितरण

दरवाङ । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका

बेनीमा बजार अनुगमन टोलीद्धारा म्याद नाघेका खाद्यबस्तु बरामद गरि नष्ट

बेनी । बेनीका पसलमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छ । सोमबार बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा कालीपुल बसपार्कका १० वटा पसलहरु अनुगमन गरिएको

बेनी–जोमसोम सडकमा बस चल्न थाले

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सोमबारदेखि बस चल्न थालेका छन् । गत चैत ११ गते कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन घोषणा भएपछि यात्रु बोकेर पहिलो पटक पोखरा बेनी हुदै जोमसोममा बस

पाउद्धारका युवतीहरु मगर पोशाकमा

मगर पोशाकमा सजिएका म्याग्दीको अन्नपूर्ण गाउपालिका ५ पाउद्धारका युवतिहरु । तस्बिर धौलागिरी खबर

पिन म्याग्दीले पूर्णता पायो

बेनी । प्रगतिशिल इञ्जिनियर्स संगठन नेपाल (पिन) म्याग्दी जिल्ला कमिटिले पूर्णता पाएको छ । संगठनको अध्यक्षमा कृष्ण रिजाल, उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिबमा अञ्जन खत्री, कोषाध्यक्षमा सुष्पा पौड्याल, सचिवालय सदस्यमा सुदिप गौतम, बिष्णु

मालिकाका पहिरो पिडितलाई एनआरएनए लग्जम्बर्गको सहयोग

बेनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले म्याग्दीको मालिका गाँउपालिकाका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । लग्जम्बर्गबाट आएको एक लाख १७ हजार रुपैयाँ जनप्रतिनिधिको रोहबरमा दरवाङमा बितरण गरिएको समन्वय गर्नुभएका नेत्र महतले

बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी । म्याग्दीको मालिका गाँउपालिका–७ बिमको खरिभिरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङबाट दिच्याम जाँदै गरेको ध १ त ५२६ नम्बरको ट्याक्टर आइतबार राती ११ बजे खरिभिरबाट अन्दाजी ५००÷६०० मिटर तल खस्दा घाइते भएका