उमेद्वार गाउँ पसेपछि चुनावको चहलपहल बढ्यो
बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता, दावी विरोध र फिर्ताको समय सकिएपछि उमेद्वारहरुले चुनाव प्रचार तिब्र बनाएका छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र!-->!-->!-->…
