यस्ता छन् डिभिजन बन कार्यालय म्याग्दीले गत आबमा गरेका कार्यक्रमका उपलब्धी (भिडियो…

साजन परियारबेनी, । बन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका म्याग्दीका कृषकले रु. पाँच लाख भन्दा बढी राहत पाएका छन् । डिभिजन बन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २५ जना कृषकलाई रु. पाँच लाख चार हजार रुपैयाँ राहत बितरण

मुस्ताङमा कारागारको भवन भत्कियो

बेनी । जोमसोममा रहेको जिल्ला कारागार शाखा मुस्ताङको भवन बुधबार भत्किएको छ । अत्याधिक बर्षातका कारण जिर्ण अवस्थामा रहेको कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी, सुरक्षाकर्मीको ब्यवस्थापन, प्रशासनिक कार्य सञ्चालन गर्न समस्या सिर्जना

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च

धवलागिरीको बगर धुरीमा मोवाइलको बिटिएस टावर सञ्चालन

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–४ बगरमा मोवाइल फोन सेवा बिस्तार भएको छ । बगर गाउँको धुरीमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावरबाट संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर

‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतमनारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी,

धाइरीङको सरस्वति आधारभूत बिद्यालय भवन पहिरोको जोखिममा

बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङको गुन्द्रेखेत स्थित सरस्वति आधारभूत बिद्यालयको भवन पहिरोको जोखिममा परेको छ । बर्षातका कारण भवनसँगै रहेको खेलमैदानको पर्खाल भत्किएपछि जोखिम बढेको हो । खेलमैदानको डिलतर्फ लगाइएको ४० थान ग्यावीयन

पहिरोबाट बिस्थापित किराखोरको बस्ती स्थानान्तरण गर्ने ठाउँको खोजी

बेनी । पहिरोबाट बिस्थापित पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोर बस्ती स्थानान्तरण गर्ने ठाउँ खोजी गरिएको छ । पहिरोले घर र जग्गा जमिन छिया छिया बनाएपछि बिद्यालय, अस्थाई टहरा र आफन्तकोमा बसेकाहरुको स्थायी बसोबासको ब्यवस्था मिलाउन

नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ । सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार

भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् । भारतीय हस्तक्षेप र

मोना सिजुओकाको नयाँ नेतृत्व चयन

बेनी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । २०२१ अगष्ट १ तारिख (आइतबार) सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो ।