लुलाङमा बेवारिसे अवस्थामा भेटिएकी किशोरीको उद्दार

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि सम्पर्कबिहिन रहेकी मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ति गिरीलाई स्थानीय युवा क्लवले

पाखापानीको कालाबाङ्गमा केन्द्रीय लाइनको बिद्युतिकरण

म्याग्दी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपालीहरुको मुख्य पर्व दशैको अवसरमा गाउँमा बिद्युतिकरण भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । नेपाल बिद्युत

मच्छिममा भ्यू पोइन्ट स्थापना

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा भ्यू पोइन्ट (दृष्य अवलोकन स्थल) निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लवले मच्छिमदेखि फलियागाउँ जाने बाटोमा पर्ने डाडाँमा भ्यु पोइन्ट स्थापना गरेको हो । पर्यटन प्रर्वद्धन र गाउँको

रुमको खबाङमा चिर्पट प्रहार गरेर श्रीमतिको हत्या

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राती एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतिको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न बिवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमति ४४ वर्षीया रिमा दमाइको मृत्यु

मिस्ट्रिखोलामा प्रभावित क्षेत्रका बासिन्दाको सत्र करोड लगानी जुट्यो

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा रहेको मिस्ट्रिखोला जलबिद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले रु. सत्र करोड लगानी गरेका छन् । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको ४२

पहिरो पिडितको पुनःस्थापना र पुनःनिर्माणमा बजेट अभाव

दरवाङ, ः चालू आर्थिक वर्ष २०७७÷७८ मा पुजिगत शिर्षकमा १२ करोड ६५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरो पिडितको पुनस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि कम्तिमा रु. २६ करोड बजेट आवश्यक पर्ने

बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा ब्यवस्थापन

बिम । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन गरिएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न जग्गा पहिचान गरिएको हो । गत असार २५ र २६ गतेको

धवलागिरीलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी

१२० घरधुरीलाई सोलार सेट बितरण बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ । केन्द्रीय प्रशारण लाइन, लघुजलबिद्युत परियोजना र सौर्य उर्जा मार्फत

काँग्रेसका नेता रकाल सहित तीन जनामा कोरोना पुष्टि

बेनी । नेपाली काँग्रेस म्याग्दीका सहसचिब भरत रकाल लगायत तीन जनामा शुक्रबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङमा पर्नुभएका रकालको पोखरा स्थित प्रयोगशालामा स्वाब नमुनाको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । रकालले

पहिरोमा घरबास गुमाएकालाई सुरक्षित आवासको ब्यवस्थापन गर्न तप्पर छौ– थमसरा पुन, अध्यक्ष…

नेपालका ७५३ स्थानीय तह मध्य १८ वटा स्थानीय तहमा महिलाको नेतृत्व छ । जस मध्य एक हुनुहुन्छ म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन् । भौगोलिक रुपमा बिकट, दुर्गम धवलागिरी गाउँपालिका प्राकृतिक स्रोत साधनका हिसाबले सम्भावना बोकेको