भकिम्ली, मल्कवाङ र काभ्रेमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार
बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारहरुको टोलीले बिहिबार म्याग्दीको विभिन्न ठाउँमा चुनाव प्रचारप्रसार गरेका छन् ।
यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि दुई दलका साझा उमेद्वारहरुले बेनी!-->!-->!-->…
