लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला

सिंगामा माओवादीको टोल कमिटी

बेनी । बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले पार्टी र वाइसीएलको टोल कमिटी गठन अभियानलाई निरन्तरता दिएको छ । यसैक्रममा साबिक सिंगा गाबिसको वडा न. ६ मा बुधबार यादब पौडेलको अध्यक्षतामामाओवादीको २१ र प्रकाश घर्तिको अध्यक्षतामा

अन्नपूर्णको काँग्रेस सभापतिमा बरुवालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा कृष्णप्रसाद बरुवालले उमेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान जिल्ला कार्यसमितिका सदस्य र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडा अध्यक्ष बरुवालले असोज ९ गते हुने पालिका अधिवेशनका

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ । कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार

सामाजिक सेवा दिवसको अवसरमा उज्यालो बैकल्पिक बिद्यालयलाई सहयोग

बेनी । सामाजिक सेवा दिवसको अवसरमा बुधबार बेनीको उज्यालो बैकल्पिक बिद्यालयलाई बस्तुगत सामग्री सहयोग गरिएको छ । सामाजिक बिकास कार्यालयले एक थान डिस्पेन्सर, ७ वटा बोत्तल, ७ वटा डस्टर, एक दर्जन पाइलट पेन, १ दर्जन बोर्ड मार्कर, ७ वटा शिक्षक

बहुमत वडा सभापतिको उपस्थितिमा बोगटीद्धारा काँग्रेसको बेनी नगरसभापतिमा उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीमा बुधबार ९ वटा वडाका सभापति, वर्तमान नगरसभापति, सचिब र काँग्रेसका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाको उपस्थितिमा बोगटीले नगर

मालढुङ्गा–बेनी सडक स्तरोन्नति शुरु (भिडियो सहित )

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाउन आयोजना शुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि आवत–जावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको

असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर

बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

बेनी, मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा फेटिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । एक्यापको जोमसोम स्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि