म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका

गलेश्वरममा भक्तजनको चहलपहल

नगरपालिकाद्धारा बेनी–गलेश्वर सडक मर्मत सजिना खड्का (प्रतिक्षा) बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको

बेनी–दरवाङ सडकको बेनी सिम खण्डमा समायोजन भएको भाडादर लागू

बेनी, । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकको सार्वजनिक यातायातको नयाँ भाडादर लागु भएकोे छ । बेनी देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भएपछि साउन १

मगर जनप्रतिनिधिलाई सम्मान

बेनी, । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । बेनी स्थित मगर संघको सभाहलमा आइतबार आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय

गलेश्वरममा साउनमा हुने पुजाआजाको तयारी

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनामा हुने पुजाआजाको तयारी भएको छ । साउन २, ९, १६, २३ र ३० गते परेको यस बर्षको सोमबारका दिन हुने बिशेष पुजाआजाको तयारी तिब्र पारिएको गलेश्वर शिवालय

म्याग्दीका पालिकाले बेरुजु घटाए

बेनी, म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट खर्च हुने बेरुजु घटाएका छन् । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को जिल्लाका छ वटा स्थानीय तहको बेरुजु रकम

नौमति बाजा संरक्षणमा जलजला

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाले नौमती बाजा संरक्षणमा जुटेको छ । मौलिक नौमति बाजाको संरक्षण, प्रर्वद्धन र बाजा समुहलाई प्रोत्साहनका लागि बाजाका सामग्री वितरण गरेको छ । जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट, वडा नम्बर ७

कोही किन शिक्षक तालिम लिओस्

“कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।” प्रकाश अधिकारी गुरु र ईश्वरलाई सँगै देखें कसलाई प्रणाम गरौं अल्मलिएँ मैले त गुरुलाई नै प्रणाम गरें किनकि ईश्वर

पदक विजेता खेलाडीलाई सम्मान

बेनी । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका म्याग्दीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले शनिवार बेनीमा सम्मान गरेको छ । राष्ट्रिय स्तरको कवड्डीमा गण्डकी प्रदेशलाई रजत पदक जिताउन सफल

जलजलामा शैक्षिक सुधारका विषयमा छलफल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाका पदाधीकारीहरुले शैक्षिक सुधारका विषयमा वडा तहमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक अवस्था, समस्या, सम्भावना र चुनौति पहिचानका लागि अध्यक्ष राजुप्रसाद