सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए

बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले

उज्यालो वैकल्पिकबाट तीन जना आमाहरुले एसईई उतिर्ण गरे

संस्कृत विद्यालयबाट जिल्लामै पहिलो पटक नौ जना एसईई पास भए बेनी । म्याग्दीका पौद्ध महिलाहरुले बुढ्यौलीमा माध्यमिक शिक्षा परिक्षा (एसर्ईई) उतिर्ण गरेर पढाईलाई उमेरले नछेक्ने भनाईलाई चरितार्थ गर्नुभएको छ । २०७८ को माध्यमिक शिक्षा

लिटिल गार्डेनका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याए

बेनी, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीको बेनी नगरपालिका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीका दुई जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक

म्याग्दीका ३२ जनाले ३.६ देखि ४ जिपिए ल्याए

बेनी, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ को एसइईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए

अन्नपूर्णमा एक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको अन्नपूर्ण गाउँपालिकाको विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५.९४ किलोमिटर सडकको मार्ग खोलिएको

मल्लाजका कृषकलाई बाँदरबाट बाली जोगाउनै मुस्किल (भिडियो सहित )

मल्लाज, खेतमा मकै नभित्र्याउँदासम्म बिहान झिसमिसे उज्यालो नहुँदै खेतमा पुग्ने पर्वतको जलजला गाउँपालिका–४ का चक्रबहादुर कार्की साँझ रात परेपछि मात्र घर फर्कने गर्नुभयो ।खेतमा लगाएको मकैले घोगा हालेर नपाक्दासम्म करिब डेढ महिना कार्कीको

रासायनिक मल र विषादीको प्रयोग घटाउन माटो जोगाऔ अभियान

बेनी। रासायनिक मल र विषादीको प्रयोग घटाउन सन्देश प्रवाह गराउने उद्देश्यले सञ्चालन भएको माटो जोगाऔ अभियानको टोली मंगलबार बेनीमा आएको छ । गत जेठ १ गते काठमाडौदेखि अभियान शुरु गरेका पर्वतको मोदी गाउँपालिकाका नविन पुनको टोली एक हजार आठ सय

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी । बेनीमा मंगलबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ । परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी

म्याग्दीमा करिब छ हजार नयाँ नागरिकता वितरण

बेनी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई बंशजको आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला

पाखोमा हराभरा केरा खेती

साजन परियार बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङका एक व्यवसायिले तीस रोपनी पाखोमा केरा खेती गर्नुभएको छ । धाइरीङको केराबारीको पाखोमा एल्भिन फलफूल फार्मका सञ्चालक खेम केसीले केरा खेती गरेर हराभरा बनाउनुभएको हो । तीन वर्षअघि