अनेमसंघको कार्यकर्ता प्रशिक्षण
बेनी । बेनीमा शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी म्याग्दीको कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान,!-->!-->!-->…
