संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउँदै तेर्सापट्टी बुहारी समूह

पोखरा, पुस १० पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी

दरवाङ–धारापानी सडक बन्द, बिम–ताकम बैकल्पिक सडक सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड मंगलबारदेखि बन्द भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय,

प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय बिजयी

बेनी । म्याग्दी बहुमुखी क्याम्पसले सोमबार बेनीमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा बिजयी भएको छ । ५ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि बहुमुखी

भुरुङ्ग–तातोपानी र दानामा रेबिज नियन्त्रण कार्यक्रम

भुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी र वडा नम्बर ३ दानामा सोमबार रेबिज रोग नियन्त्रण कार्यक्रम भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दुई वटा वडामा घरपालुवा र छाडा कुकुरहरुलाई रेबिज र

धवलागिरीको वडामै पुगेर योजना सम्झौता

मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा

पिप्लेलाई बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई आइतबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको

बेनीमा कांग्रेसको प्रदेश क्षेत्रको कार्यालय स्थापना

बेनी । बेनीको गणेशटोलमा आइतबार नेपाली कांग्रेसको प्रदेश (क) को क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना भएको छ । काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले

म्याग्दीका पाँच वटा स्थानीय तहका छब्बिस सय मतदाता थपिए

बेनी, सदरमुकाम अवस्थित बेनी नगरपालिका बाहेक म्याग्दीका पाँच वटा स्थानीय तहमा सञ्चालित मतदाता नामावली संकलन बिशेष अभियानबाट दुई हजार ६०२ जना मतदाता थपिएका छन् । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले मङसिर १७ देखि पुष ९ गतेसम्म धवलागिरी,

स्तरोन्नतिका लागि पुष १५ गतेदेखि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

बेनी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई

कुहुँमा अनेमसंघको वडा सचिब सहित ५० जना काँग्रेस प्रबेश

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा नेकपा एमाले निकट अनेमसंघको वडा कमिटी सचिब सुशिला पुन सहित ५० जना शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् थाइवाङमा शनिबार भएको कार्यक्रममा अनेमसंघको वडा सचिब पुन सहित माओवादीका पुर्व