मुक्तिनाथ सहकारीमा पुनः गौतम
बेनी। बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औ साधारणसभाबाट पुनः लिलाराम गौतमको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।
बेनीमा सोमबार भएको साधारणसभाबाट उपाध्यक्षमा दण्डपाणी सापकोटा, सचिवमा कृष्णप्रसाद बरुवाल, कोषाध्यक्षमा!-->!-->!-->…
