म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक
बेनी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ!-->!-->!-->…
