म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक…
बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार!-->!-->!-->…
