बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीको बेनीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत समेर

दरवाङमा पाँच दलीय गठबन्धनको चियापान

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनको संयुक्त चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँँगेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा

मोनाको आयोजनामा ताकममा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मोनाको आठौ वार्षिक साधारणसभाको अवसरमा असोज २४ र २५ गते पालिका स्तरीय महिला÷पुरुष भलिबल

मोनाले भगवतिमा आँखा शिविर गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले रघुगंगा गाउँपालिका–२ भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना

बेनीमा अटोरिक्सा सञ्चालनको तयारी

बेनी,। म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ । बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ ।

नाग्लीवाङमा माओवादीको प्रशिक्षण

बेनी, १२ असोज । जलजला गाउँपालिका–८ नाग्लीवाङमा बुधबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदानका साथै अगुवा

नवौ राष्ट्रिय खेलकुदको तिब्रताका साथ तयारीमा जुट्यो म्याग्दी

बेनी, । म्याग्दीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको

धवलागिरीमा बजार अनुगमन

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने अखाद्य र म्याद नाघेका बस्तुको विक्री वितरण नियन्त्रण, उपभोक्ता र व्यवसायीलाई सचेत बनाउने उघेश्यले धवलागिरी गाउँपालिकाले

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको ५ वटा विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास

बेनी बचतको २१ औ साधारणसभा

बेनी,। बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको जेष्ठ सेयर सदस्य अविरकुमार श्रेष्ठ र अंगदकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष