शिक्षक संघ म्याग्दीको अधिवेशन

बेनी, । नेपाल शिक्षक संघ म्याग्दीको नवौ जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । खत्री संघको अघिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको महिला

‘पान्चायन देवता परिचय” को विमोचन

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा महाशिवरात्री पर्वको अवसरमा ‘पान्चायन देवता परिचय’ पुस्तक विमोचन गरिएको छ । स्व. लिलाधर तथा जगत कुमारी सुवेदीका ८१ वर्षीय फणीन्द्रनाथ सुवेदीले लेख्नुभएको पुस्तक वडा अध्यक्ष अशोक

खोलाखेतमा महाशिवरात्रीको अवसरमा सांस्कृतिक र खेलकुद कार्यक्रम शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा महाशिवरात्री पर्व–२०७९ को अवसरमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम शुरु भएको छ ।खोलाखेत युवा क्लवले आयोजना गरेको कार्यक्रमको आइतबार जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यले उद्घाटन

बाबियाचौरको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन

बाबियाचौर, । म्याग्दीको बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको पार्क उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ । बाबियाचौर मंगला

बेनीका मोटरसाइकल मर्मत केन्द्र सञ्चालकहरु संगठिन

बेनी, । बेनी बजारका मोटरसाइकल मर्मत केन्द्रका सञ्चालकहरु संगठित भएका छन् । बेनीमा शनिबार भएको व्यवसायीहरुको भेलाले बमबहादुर केसीको अध्यक्षतामा बेनी मोटरसाइकल वर्कसप व्यवसायी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सागर थापा, सचिवमा

मोना अस्टे्ेलीयाको अध्यक्षमा इन्द्र थापा

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाको अध्यक्षमा इन्द्र थापा मगर चयन हुनुभएको छ । अस्टे«लीयाको सिड्नीमा शनिबार भएको १७ औ साधारणसभा र आठौ अधिवेशनबाट इन्द्र थापा मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ

गलेश्वरमा यसपालीको शिवरात्रीमा चार लाख ३५ हजार भेटि संकलन भयो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रीमा एकै दिन रु. चार लाख ३५ हजार भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा शनिबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि आइतबार गनेर सार्वजनिक गरिएको हो ।

गलेश्वरमा भक्तजनको भीड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शनिबार बिहान देखि आइतबार बिहानसम्म भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र

महाशिवरात्रीमा धतुरो बिषक्तता (Dhatura Poisoning) के हो ? महाशिवरात्री र स्वास्थ्यको…

  यमन नेपाली, नेपाल भौगोलीक बिबिधता भएको मुलुक हो यहाँ बसोबास गर्ने विभिन्न जातजातीका आफ्नै धर्म सस्कृती र रितिरिवाजहरु छन । जस्मध्य हिन्दुहरुको अर्को महान पर्वको रुपमा महाशिबरात्री लाइ पनि मनाइन्छ । पौरानिक काल देखिनै भगवान शिबजी लाई

कार्यसम्पादन मुल्याङ्कनमा मंगला देशकै उत्कृष्ट ७ पालिकाभित्र पर्न सफल, बेनी नगरपालिकाले…

बेनी, । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ ।बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय