जलजलाको छ वटा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण शुरु गरेको छ ।संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण शुरु भएको हो । वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माण शुरु भएको गाउँपालिकाका ईञ्जिनियर

अनेरास्ववीयुको सचिवमा म्याग्दीका प्रकाश पौडेल निर्वाचित

बेनी, । म्याग्दीका प्रकाश पौडेल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ ।काठमाडौमा शुक्रबार बिहान सम्पन्न अनेरास्ववीयुको मतगणना अनुसार पौडेल निर्वाचित भएको अनेरास्ववीयु

परमात्मा शिव अवतरणको यादगार पर्व – शिवरात्री

शिवको साथमा जोडिएको रात्रि शब्दले आध्यात्मिक रहस्य तर्फ संकेत गरेको छ। हाम्रो समाजमा कुनै पनि बच्चाको जन्म यदि रातमा हुन्छ भने पनि उसको जन्मदिन भनेर नै मनाइन्छ। यदि कोहि महापुरुष बनेर जान्छन् भने आज उनिहरुको जन्मजयन्ती भनेर मनाइन्छ अथवा

नौ हजार जनाले तातोपानी स्नान गरे

तातोपानी, । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड

मालिकाको निस्कोट र बिम जोड्ने सडक अलपत्र

दरवाङ, । निर्माण व्यवसायी सम्र्पविहिन बनेपछि म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई वटा सडक आयोजना अलपत्र परेका छन् ।गाउँपालिकाले गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरेको दरवाङ–निस्कोट र खारा–बिम सडक आयोजना अलपत्र परेका हुन् । अधकल्चो

उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका

मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

बेनी, । म्याग्दीको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ ।मंगला गाउँपालिका–२ लाम्पाटामा भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार

१४ औ वार्षिकोत्सवमा कुमारी सहकारी आफ्नै भवनमा

बेनी, । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले १४ औ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि संगमचोक स्थित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।कार्यालय र वार्षिकोत्सवको जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक

बेनीमा घुम्ति टोली मार्फत दश हजारको राष्ट्रिय परिचयपत्र दर्ता

बेनी, । बेनी नगरपालिकामा घुम्ति टोली मार्फत दश हजार जना भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत माघ १५ गतेदेखि

हेमबहादुर पुन स्मृती लोकनृत्य प्रतियोगिता हुने

बेनी, । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको