बस दुर्घटनामा घाइते भएका ११ जना पोखरा रिफर
लेते, । मुस्ताङमा बुधबार बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन ।जोमसोम देखि बेनी हुदै पोखरातर्फ जादै गरेको म्याग्दी कोरला यातायात प्रा.ली.को ना २ ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका ३ धम्पु खोलामा दुर्घटनामा भएको हो ।सडक देखि करिब!-->…
