फगामी र पुनलाई माओवादीको कारबाही
बेनी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना नेतालाई कारवाही गरेको छ ।
गाउँपालिका इञ्चार्ज समेत रहेका गण्डकी प्रदेश सदस्य वुद्धी पुन र गाउँपालिका कमिटिका अध्यक्ष ओम फगामीलाई साधारण सदस्य समेत नरहने गरी!-->!-->!-->…