मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

बेनी । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् ।म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति,

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा

मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

मच्छिम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।श्रीपञ्चमी पर्वको अवसरमा मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको…

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको

अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि विजयी

बेनी, । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ ।शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३

पोखरामा सम्पन्न फुटसलमा रिभर सााइड बगरफाँट क्लवले जित्यो रु डेढ लाख पुरस्कार

बेनी, पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ ।शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट

फगामको सुन्तला बिरुवाले बजार पाएन्

फगाम, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेको फगामका कृषक

अनेरास्ववीयु म्याग्दीको अध्यक्षमा मिलन खत्री

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन हुनुभएको छ । अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिनसम्म प्रभा र शिखलाई समान स्वर्ण

दोवा। अन्नपूर्ण गाउँपालिका–१ दोवामा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रभा मावि र शिख माविले समान स्वर्ण पदक जितेका छन् । कवड्डीको छात्राछात्रामा स्वर्ण पदक जितेको प्रभाले थप एक रजत पदक हात

नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लव कप शुरु

सुरेन गुरुङनरच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बिहिबारदेखि प्रथम अन्नपूर्ण युवा क्लव कप खेलकुद प्रतियोगिता शुरु भएको छ । बृहत खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम अन्तरगत क्लवको आयोजना गरेको प्रतियोगिता र क्लवको