साथीको स्मृतिमा विद्यार्थीलाई पुरस्कार

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् । विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति

बेनी अस्पताललाई अध्याधुनिक डिजिटल एक्सरे मेसिन प्राप्त

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पताललाई अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिनबाट बिरामीलाई

बराहतालमा जलजलाको कार्यपालिका बैठक

बेनी, । पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका बैठक बिहिबार वडा नम्बर २ पूर्णगाउँको तालबराह ताल परिसरमा बसेको छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकमा आगामी फागुन १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन

घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको

बेनी–बागलुङ सडक जिर्ण हुँदा यात्रुलाई सास्ती

बेनी, । बेनी देखि रत्नेचौर हुदै बागलुङ पुग्ने सडक जीर्ण हुँदा यात्रुलाई सास्ती भएको छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ ।बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११

म्याग्दी क्याम्पसमा नेविसंघको रक्तदान

बेनी । नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको आठौ स्मृति दिवसको अवसरमा नेविसंघले रक्तदान

बेनीका नगरप्रहरीलाई र्दज्यानी चिन्ह

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले भर्ना गरेका नगरप्रहरीलाई बिहिबार र्दज्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिकाले गत शुक्रबार तीन जना नगरप्रहरी नियुक्त गरेको थियो । नगर प्रमुख सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाही अभिशेक

जलजलामा नमुना युवा गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बुधबार नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ,

ताकममा उद्यमशिलता विकास तालिम

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । धवलागिरीको मल्कवाङ, मुदी, मुना,