डाँडै पिपल लिएर आए झलक पुन

बेनी, । म्याग्देली कलाकार झलक पुनको लोक पप गित डाँडै पिपलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका पुन र गायिका समिक्षा अधिकारीको आवाज रहेको गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।संगितकार दिपक

बैंकका कर्मचारी कुटिपिट गर्नेलाई कारबाहीको माग

बेनी, । एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ । वारीबेनीमा रहेको सोनिसा किराना पसलकी सञ्चालक सुधा मल्ल र उहाँका

बेनी-जोमसोम सडकको रुप्सेमा दैनिक ५ घण्टा यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय

शान्ति कोष र म्याग्दी कोरलाबीच बिरामीलाई यातायात सेवा दिने सम्झौता

बेनी, । परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रा.ली. विच सम्झौता भएको छ । कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाण्डौसम्म आवातजावतका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाविच सम्झौता भएको हो ।

महिला मानव अधिकार रक्षकको अध्यक्षमा सापकोटा

बेनी, । महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल म्याग्दीको अध्यक्षमा बिष्णु गौतम सापकोटा चयन हुनुभएको छ । बेनीमा बिहिबार भएको सञ्जालको पाँचौ जिल्ला अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सञ्जालको उपाध्यक्षमा

बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको

बैंकका कर्मचारीमाथी आक्रमण

बेनी। एनआइसी एसिया बैंकको म्याग्दीको बेनी स्थित शाखाका कर्मचारीमाथी बिहिबार कुटपिट भएको छ । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

लोकदोहोरी प्रतिष्ठानको निशुल्क कम्युटर कक्षा

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुरु गरेको छ ।प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना

एक सय वर्ष काटेका वृद्धद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

बेनी,। म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

बेनी, । नेत्रबिक्रम चन्द् विप्लप (सि) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन कार्यलयमा सोमबार तालाबन्दि गरेको छ ।तालाबन्दिका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको