धवलागिरीको मलम्पार गाउँ सडक सञ्जालमा जोडियो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङ देखि दैडाँडामा

वारीबेनीमा भिमसेन मन्दिर निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा भिमसेन मन्दिर निर्माण भएको छ ।स्व. गणेशमान र पदम्कुमारी कर्माचार्यका नाति तथा स्व. तेजमान र गंगाकुमारी कर्माचार्यको स्मृतिमा हाल काठमाडौमा बसोबास गर्नुहुने उहाँका छोरा, नातीका परिवारले मन्दिर

किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिन थालिएको छ ।सामाजिक विकास कार्यालयको सहयोगमा गैरसरकारी संस्था मिलन म्याग्दीले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको हो । मिलन

रिलायबल लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

बेनी,। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले बैदेशिक रोजगार म्यादी विमा दावी स्वरुप अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका एक मृतकका परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ ।दानाका धनबहादुर पुनको परिवारलाई धौलागिरी

छन्त्याल सर्वमान्य फाउण्डेशनको एक करोडको कोष

काठमाडौ, । अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति, इतिहासको खोजी तथा भाषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय

मोहनबहादुर मल्ल स्मृति पुरस्कार ढकाल, सापकोटा र जिसिलाई प्रदान

बेनी, । मोहनबहादुर मल्ल स्मृति पुरस्कार–२०७९ बाट सोमबार तीन जना महिला साहित्यकार पुरस्कृत हुनुभएको छ ।मोहनबहादुर मल्लको ११२ औ जन्म जयन्तीको अवसरमा सोमबार पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य

जलजलामा नमुना युवा संसदको अभ्यास

लामाखेत,। जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबारदेखि नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र

हिउँदेबाली सुक्न थाले

बेनी, । हिउँदयाममा हिमपात र वर्षा नभएपछि म्याग्दीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म

अन्नपूर्णको सोहै गाउँसभाबाट संसोधित बजेट पारित

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभाले थप रु. दुई करोडको संसोधित बजेट पारित गरेको छ । सभामा प्रस्तुत भएको चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक