जनघेटघाटमा सांसद गर्बुजा

बेनी, । प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा म्याग्दीका ग्रामिण बस्तीमा जनभेटघाट अभियानमा हुनुहुन्छ । नागरिकका समस्या, आवश्यकता पहिचान, भेटघाट र मतदातालाई धन्यवाद दिन सांसद गर्बुजा गाउँ अभियानमा लाग्नुभएको हो । एक हप्तायता गृहजिल्लाका

एमालेको एकल बहुमत बनाउन मिसन ग्रासरुट अभियान ः केसी

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनु भएको छ । शनिवार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन

सिटिजन्स बैंकको आयोजनामा सिंगामा निशूल्क स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिटिजन्स बैंक इन्टरनेशनल बेनी शाखाको आयोजनामा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको थियो । शिविरमा ११५ जनाले सेवा लिएका बैंकका कर्मचारी बिनु

दग्नाममा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी लभ्ली हिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । १३९ जनाँको सुगर (मधुमेह) परिक्षण गरेर

म्याग्दीको जनसंख्या एक लाख सात हजार ३३

बेनी, । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ मा झरेको छ । कुल जनसंख्या मध्य ४८.७ पुरुष र महिला ५१.३ प्रतिशत छन् । राष्ट्रिय तथ्यांक विभागले वि.स. २०७८ मा देशभर भएको जनगणनाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । वि.स. २०६८ को तुलनामा

पश्चिम नेपालको १६ औ स्थापना दिवसमा रक्तदान र फलफुल वितरण

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसको अवसरमा शनिबार रक्तदान र फलफुल वितरण गरिएको छ ।बेनी अस्पतालमा उपचार गराइरहेका ३२ जना बिरामीहरुलाई फलफुल वितरणका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले सञ्चालन

मौलिकताको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा म्याग्दीका तीन युवा

बेनी, : आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्। सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक

अर्थुङ्गेमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ६ को अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।नगरपालिकाको कार्य प्रगति प्रति

माओवादीले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार छोड्यो, विश्वासको मत फिर्ता

पोखरा, । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर

म्याग्दीका गर्बुजा र जलजलाका आचार्यद्धय गाउँपालिका महासंघको प्रदेश सदस्य

पोखरा, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्य गाउँपालिका महासंघ गण्डकीको सदस्यमा निर्वाचित हुनुभएको छ ।पोखरामा शुक्रबार सम्पन्न महासंघको