माओवादीको प्रचार टोली देविस्थान, दर्मिजा र धापुङ्गमा
बेनी, २२ वैशाख । स्थानीय तह चुनाव प्रचारका क्रममा बिहिबार नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका विभिन्न स्थानमा घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका छन् ।
मालिका गाउँपालिकाको वडा नम्बर ५ पन्थोक, मगरदाङ, रुम, रघुगंगा गाउँपालिकाको!-->!-->!-->…