वेपत्ताको सम्झनामा चौतारी बनाउने रघुगंगाका अध्यक्ष भण्डारीको निर्णय
मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले जनयुद्धका वेपत्ताको सम्झनामा चौतारी निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा बुधवार पद तथा!-->!-->!-->…