थकाली समुदायमा “तोरन ल्ह”को रौनक

बेनी,। थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व

दाना काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई पुर्व शिक्षकको सहयोग

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई जना पुर्व शिक्षकले रु. दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगाबहादुर पुर्जा र उहाँकी श्रीमति योमाया

मालिका गाउँपालिका स्तरीय हाँजिरि जवाफ र चित्रकला प्रतियोगिता

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर माध्यमिक हाँजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । च्युरिबोटमा सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका

भूपु सैनिक सहकारीका सदस्यलाई प्रशिक्षण

बेनी, । बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संस्थाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । सहकारीले शनिबार बेनीमा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल

शिक्षक, विद्यार्थीहरुको नृत्य र वक्तृत्वकला प्रतियोगिता

बेनी, । बेनीमा शिक्षक, विद्यार्थीहरुको नृत्य, वक्तृत्वकला र हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा शनिबार नृत्य र सामाजिक विकास कार्यालयको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता भएको हो

रघुगंगामा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी २० फागुन । नेकपा (माओवादी केन्द्र)ले रघुगंगा गाउँपालिकामा ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान

मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन

दरवाङ। नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ ।माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो

भकिम्लीमा हाजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनी नगरपालिका –३ भकिम्लीमा शुक्रबार आधारभूत तह खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आयोजनामा भएको प्रतियोगितामा चन्द्रोदय आधारभूत विद्यालय प्रथम भएको छ । बराह आधारभूत विद्यालय

कुहुँमा सार्वजनिक सुनुवाई

कुहुँ, । मंगला गाउँपालिका–१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र

पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले