‘हेमबहादुर पुन मगर स्मृति लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई

बेनी, । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङ स्कुलले जितेको छ । बेनीमा सोमबार सम्पन्न भएको ९ विद्यालय सहभागि प्रतियोगितामा दरबाङ इङ्गलिस बोर्डिङ स्कुल

हाजिरी जवाफमा प्रकाश मावि विजयी

बेनी, । न्यु वेष्ट पोइन्ट आवासीय माविको युवा रेडक्रस सर्कलको आयोजनामा आइतबार बेनीमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।१३ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनीको प्रकाश मावि

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतार नेकपा एमालेको मिसन ग्रासरुट अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । एमालेको दुई महिने मिसन ग्रासरुट अभियान अन्तरगत धवलागिरी गाउँपालिका कमिटिको आयोजनामा वैठक तथा मिसन ग्रासरुट र

योजना कार्यान्वयनलाई तिव्रता दिन मन्त्री जुग्जालीको निर्देशन

बेनी, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयनलाई तिव्रता दिन र सेवा प्रवाहमा सुशासन कायम गर्न म्याग्दीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला

मल्कवाङमा क्षमता विकास तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा आइतबारदेखि जनप्रतिनिधि, कर्मचारी र वुद्धीजिवीहरुका लागि उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ । वडा कार्यालयले आयोजना गरेको तालिम तीन दिन सम्म सञ्चालन हुनेछ् । २७ जना सहभागि

बेनी आवासीय माविले मनायो ३२ औं बार्षिक उत्सव

बेनी, बेनी आवासीय माविले ३२ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गदैं श्रीकृष्ण जेष्ठ नागरिक आश्रमका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले शैक्षिक

म्याग्दीमा माओवादीको जनतासँग पार्टी अभियान शुरु

बेनी, । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी

मोनाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्ने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले म्याग्दीका दुई स्थानमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको छ ।रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिका–६ मा स्तन क्यान्सर तथा पाठेघर सम्बन्धी निशूल्क स्वास्थ्य शिविर

मंगलामा एमालेको ‘मिसन ग्रासरुट’

बबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । एमालेले सञ्चालन गरेको दुई महिने अभियान अन्तरगत पालिका स्तरीय कार्यक्रम

राष्ट्रपति रनिङ्ग शिल्डमा बेनपा विजयी

बेनी, । बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । लगातार तीन पटक नै बिजेता बन्न सफल बेनी नगरपालिकाले रनिङ शिल्ड पच गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा