रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् ।
मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट नेपाली काँग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका एक जना!-->!-->!-->…