म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो
बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५!-->…
