श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अधिवेशन
बेनी, । म्याग्दीको श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको चौथो साधारणसभा तथा अधिवेशन बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनले चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नैनकुमार श्रेष्ठ,!-->!-->!-->…