अन्तरमावि लोक गित प्रतियोगिता हुने
बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठमा बेनीमा अन्तरमावि लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते लोक दोहोरी गितका प्रतिभा पहिचान र!-->…
