वाइसीएल बेनी नगर कमिटीमा नविन पौडेल
बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।बेनीस्थित माओवार्दीको पार्टी कार्यालयमा शनिबार भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको!-->…
