एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष

रघुगंगामा ४३ करोडको बजेट पारित

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७

मंगलाको बजेट ४४ करोड ८१ लाख

बाबियाचौर । आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि म्याग्दीको मंगला गाउँपालिकाले रु. ४४ करोड ८१ लाखको बजेट ल्याएको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहिबार भएको १६ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल रु. ४४ करोड ८१ लाख ११

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा

मार्फामा एनएमआईबीको शाखारहित सेवा

मार्फा, । नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका

बेनी बजारको सौन्दर्यकरणमा वडा नम्बर ७को प्राथमिकता

बेनी, । बेनी नगरपालिका–७, ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण

पिच सडक भत्कनेगरी हिडाएको डोजर नियन्त्रणमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा कालोपत्र (पिच) सडक भत्कने गरी हिडाएको डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बेनी–जोमसोम–कोरला को राष्ट्रिय राजमार्गमा गरिएको पिचलाई क्षति पुग्ने गरी हिडाइएको ग १ क ३८३५ नम्बरको डोजरलाई प्रहरीले

बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा बुधबार विभिन्न कार्यक्रम गरेर नवौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा प्रभातफेरी, योग अभ्यासको नमुना प्रर्दशनी र योगको महत्व सम्बन्धी अन्तरक्रिया

रघुगंगाका विद्यालयमा प्रहरीको सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रहरीको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।रघुगंगा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सडक सवारी सुरक्षा, साइबर क्राईम तथा लागू

म्याग्दीको जनगणनाको नतिजा सार्वजनिक

बेनी, । म्याग्दीको जनगणनाको नतिजा मंगलबार बेनीमा औपचारिक रुपमा सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय बागलुङले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरेको हो । नतिजा अनुसार