साउलाखोलाको पानी गुर्जा आयो

बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा

दोवा र भुरुङ्ग–तातोपानीको सिमा बिवाद समाधान

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका–१ दोवा र २ भुरुङ्गतातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको

मालिकाको करिब ४६ करोडको बजेट पारित

दरबाङ, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको मालिका गाउँपालिकाले करिब रु. ४६ करोडको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा भएको गाउँसभाको १३ औ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले

म्याग्दीमा खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका लागि रु. चौध करोड बजेट…

बेनी, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिचाई आयोजना निर्माणका लागि रु. चौध करोड भन्दा बढी बजेट बिनियोजन भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दी

‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’

सोहन श्रेष्ठ (विस्वास) ‘शिक्षा स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, स्वाच्छ समृद्ध बेनी नगरको मुल आधार’आदणीय, यस नगर सभाका सभाध्यक्ष ज्यू,बेनी नगरपालिकाका उपमेयर ज्यू,विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरु,मेरा समकालीन वडा सदस्य

बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको प्रतिवेदन पारित, नगरपालिकामै संस्था दर्ता र नविकरण गर्न सकिने बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा

जलजलाको गाउँसभा असार १२ गतेसम्मका लागि स्थगित

लामाखेत, । गणपुरक संख्या नपुगेपछि पर्वतको जलजला गाउँपालिकाको आइतबार बोलाइएको १४ औ गाउँसभा स्थगित भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा दिउँसो ११ बजे बोलाइएको बैठकमा नेकपा एमालेबाट निर्वाचित बुहमत सभाका सदस्यहरु उपस्थित नभएका हुन् ।

बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५०

मगर जातिभित्र बस्दैनौं, हामी छुट्टै जाति हौ-पुन समाज नेपाल

पोखरा, पुन समाज नेपालले राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनगणना तथ्यांकमा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेकोमा स्वागत गरेको छ । शनिबार पोखरामा भएको १७ औं राष्ट्रिय सम्मेलन क्रममा बोल्दै वक्ताहरुले लामो

बेनी बोर्डिङको अभिभावक संघको नेतृत्वमा बोगटी

बेनी, । म्याग्दीको बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।समितिको सदस्यहरूमा हरिकृष्ण गौतम, तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,