बेनी बचतलाई राष्ट्रिय सहकारी बैंकको सम्मान

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ ।राष्ट्रिय सहकारी बैंकले आफ्नो १९ औ वार्षिक साधारणसभाको अवसरमा घोषणा गरेको उक्त सम्मान हालै एक समारोहका

नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन

बेनी, । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ । नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ भकिम्लीका रामलाई म्याग्दी जिल्ला

घरेलु मदिराको ब्राण्डीङ गर्ने मालिकाको नीति

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार शुरु भएको १३ औ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्राण्डीङ गर्ने, बाँझो जमिनमा

बादिकाको उकालोमा सडक ढलान

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक

बेनी, । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको

मोना युएईले पूर्णता पायो

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आइतबार सम्पन्न भएको बैठकले चौथो अधिवेशनबाट (२०२३– २५) निर्वाचित कार्यसमितिलाई पूर्णता दिएको छ । (मोना) युएइले पुनः सुवास राम्जालीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई २१ सदस्यीय बनाउदै

छात्र भलिबलमा के.वि एकेडेमी बिजयी

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम भएको छ । जिल्लाका विभिन्न १८ वटा माध्यमिक

मंगला र ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै

नागरिकता विधेयकबारे फैलिएका भ्रम चिर्न सचेतना फैलाउँदै कीर्तिमानी आरोही निर्मल पूर्जा

काठमाडौं , कीर्तिमानी आरोही निर्मल पुर्जाले सरकारले हालै जारी गरेको नागरिकता विधेयकको पक्षमा वकालत गरेका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत अभियान नै चलाएर नागरिकता विधेयकको पक्षमा उभिन र यसलाई पारित गराउन आग्रह गरेका हुन् ।

बेनीको योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०÷०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए