मोडल र लिटिल मोडेल अफ म्याग्दी हुने

Gandaki Pardesh notice

बेनी, । मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ । यही साउन महिनाको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ हुन लागेको हो ।

यसैगरी १४ देखि २९ बर्ष सम्मका अविवाहितको सहभागिता रहने मोडेल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

मोडल अफमा सहभागी हुनेलाई एक महिनाको प्रशिक्षण, फोटोशुट, भिडियोशुट, ब्यक्तित्व र नेतृत्व विकासको लागि क्षमता अभिृवृद्धि लगायतका तालिम दिईने ब्यवस्था रहेको ब्यवस्थापक खड्काले बताउनुभयो ।

Shreekrishna hardwear in news

विभिन्न गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी र प्रमाणपत्रसहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिने भएको छ । जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन –३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन ।

यस कार्यक्रमको फाईनल भदौ ९ गते जिल्ला समन्वय समितिको सभाहलमा गरिने ब्यवस्थापक खड्काले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...