म्याग्दीका चार वटा स्थानीय तहको बजेट पारित, बेनी र मालिकाको बजेट आज

बेनी, म्याग्दीका चार वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट पारित गरेका छन् । धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले बजेट पारित गरेका हुन् । बेनी नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ

रानीपौवामा घरघरमा खानेपानी

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका १२०

मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन

सुरेन गुरुङ किर्तिपुर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिजयी भएको छ । शनिबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण

“आमासमूहसंग उपमेयर कार्यक्रम” मार्फत गलेश्वरका महिलालाई चप्पल बनाउने सिप

गलेश्वर, । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न

म्याग्दीको घोडेपानीमा बन्यो गुराँस पार्क, जाने होइन त घुम्न ?

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा ‘गुराँस पार्क’ उद्यान निर्माण भएको छ ।गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन

लायन्स क्लवद्धारा रगत समूह पहिचान र दन्त परिक्षण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ मा बिमवाङमा रगत समूह पहिचान र दाँत परिक्षण गरिएको छ ।लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा शुक्रबार मालिका आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा २०० जनाको रगत समुह पहिचान र १५० जनाको दाँत परिक्षण

धवलागिरीको करिब ४४ करोडको बजेट पारित

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट

दानाको फुर्केरुखमा चट्याङ लागेर भेडा मरे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन् ।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार

प्रदेश सरकार मार्फत म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति हुदै

बेनी, । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा

अन्नपूर्णमा साढे ५३ करोडको बजेट सार्वजनिक

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख