मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका

म्याग्दीमा एमालेको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, । नेकपा एमाले म्याग्दीको सोमबार म्याग्दीको विभिन्न ठाउँमा मतदाता, कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र

बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न

चन्दा र चामल बाड्ने एमाले उमेद्वारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे…

बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्ने दुई जना उमेद्वारलाई स्पष्टिकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी

चामलको थैला संग साटिने राजनीतिक चेतना र म्याग्दी

हरीप्रसाद पौडेलम्याग्दी शैक्षिक रुपमा मध्यम चेतना स्तर रहेको जिल्ला हो । यहाँका निम्न वर्गीय, निम्नमध्यम वर्गीय देखि मध्यम वर्गीय अधिकांश मानिसहरू खाडी लगायतका तेस्रो मुलुकको रोजगारीमा निर्भर रहेका छन् । जिल्लाको उपभोगको बजेटको ६५–७५%

गठबन्धनको म्याग्दी क्षेत्र (ख)का चुनाव परिचालन समिति संयोजक भन्छन ‘गठबन्धन कसिलो र जितको…

म्याग्दी जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उमेद्वार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य

खबरा, देविस्थान र ओखरबोटमा गठबन्धनको घरदैलो

बेनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन् । जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम

मौवाफाँटमा कांग्रेस–माओवादीको संयुक्त भेला

बेनी । रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ । आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा