जलजलामा स्थानीय जातका गाई गोरु पाल्नेलाई अनुदान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय गाई÷गोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय जातका गाईगोरु संरक्षण कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको हो । संघीय सरकारको

हेमन्त कान्छाको चिमखोले डोको

बेनी, । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक भएको छ । अमृता नेपालीले स्वरमा साथ दिएको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मौलिक सालैजो भाकामा

लिटिल गार्डेलका अभिभावकलाई अभिमुखीकरण

बेनी, । म्याग्दीको बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका अभिभावकहरुलाई शनिबार अभिमुखीकरण गरिएको छ । विद्यालयको आयोजनामा बालबालिकाको सर्वाङगीण विकासको निम्ती अभिभावकको भूमिका विषय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक

प्रदेश स्तरीय महिला भलिबलको उपाधी म्याग्दीलाई

बेनी, । गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा पर्वतलाई दुई का विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधी चुमेको हो ।

बबियाचौरमा उद्घोषण तालिम

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ ।बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन

शिख माविमा निगालोका सामग्री बनाउने तालिम

सुरेन गुरुङ बेनी, । पलास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लो जस्ता सामानलाई विस्थापित बनाउदै गएको छ । सहर बजारमा बढी प्रयोग हुने पलास्टिक जन्य यस्ता सामान अहिले दुर्गम गाउँ बस्तीसम्म

बेनीका सुरेश ढुङ्गाना सहित गण्डकी प्रदेशका पाँच जनालाई उत्कृष्ट कृषक पुरस्कार

बेनी,। म्याग्दीका सुरेश ढुङ्गाना सहित गण्डकी प्रदेशका पाँच जना कृषक पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले बेनी नगरपालिका–७ कुरिलाखर्कको ढुंगाना कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक ढुंगाना सहितका कृषकलाई

केवी एकेडेमीका विद्यार्थी रोपाइँ सिक्न खेतमा

धु्रबसागर शर्मादरवाङ, । शुक्रबार असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै

न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया

बेनी, । स्थानीय तहको न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार बेनीमा सम्पन्न भएको छ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा म्याग्दी र पर्वतका न्यायिक समितिका पदाधीकारी र

बेनीका डेरी, एग्रोभेट र मासु पसलको अनुगमन

बेनी, । बेनीका एग्रोभेट, डेरी र मासु पसलको शुक्रबार अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको अगुवाईमा १३ वटा पसल अनुगमन भएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशु चिकित्सक डाक्टर