गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा

मार्फामा एनएमआईबीको शाखारहित सेवा

मार्फा, । नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका

बेनी बजारको सौन्दर्यकरणमा वडा नम्बर ७को प्राथमिकता

बेनी, । बेनी नगरपालिका–७, ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण

पिच सडक भत्कनेगरी हिडाएको डोजर नियन्त्रणमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा कालोपत्र (पिच) सडक भत्कने गरी हिडाएको डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बेनी–जोमसोम–कोरला को राष्ट्रिय राजमार्गमा गरिएको पिचलाई क्षति पुग्ने गरी हिडाइएको ग १ क ३८३५ नम्बरको डोजरलाई प्रहरीले

बेनीमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा बुधबार विभिन्न कार्यक्रम गरेर नवौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा प्रभातफेरी, योग अभ्यासको नमुना प्रर्दशनी र योगको महत्व सम्बन्धी अन्तरक्रिया

रघुगंगाका विद्यालयमा प्रहरीको सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेका विद्यालयहरुमा प्रहरीको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।रघुगंगा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको प्राविधिक सहयोगमा सडक सवारी सुरक्षा, साइबर क्राईम तथा लागू

म्याग्दीको जनगणनाको नतिजा सार्वजनिक

बेनी, । म्याग्दीको जनगणनाको नतिजा मंगलबार बेनीमा औपचारिक रुपमा सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय बागलुङले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरेको हो । नतिजा अनुसार

बेनी बचतलाई राष्ट्रिय सहकारी बैंकको सम्मान

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ ।राष्ट्रिय सहकारी बैंकले आफ्नो १९ औ वार्षिक साधारणसभाको अवसरमा घोषणा गरेको उक्त सम्मान हालै एक समारोहका

नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन

बेनी, । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ । नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ भकिम्लीका रामलाई म्याग्दी जिल्ला

घरेलु मदिराको ब्राण्डीङ गर्ने मालिकाको नीति

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार शुरु भएको १३ औ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्राण्डीङ गर्ने, बाँझो जमिनमा