‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका

प्रकाश माविलाई राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता

धवलागिरी गाउँपालिकाको सार्वजनिक सुुनुवाई

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका

बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन

 बेनी, बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी

दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैचाभित्र रहेको विद्युत वितरण लाइनको नाङगो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैचाभित्र रहेको विद्युुतको नाङगो तारका कारण दुुर्घटनाको जोखिम बढेको विषयमा मंसिर २५ गते

बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुुरु

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि बेनीमा सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको सुझाब संकलन

बेनी, । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा बिहिबार सुझाब संकलन गरिएको छ । प्रदेश नीति तथा योजना आयोगले सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि

जेठो हिमालको आधार शिविर पूर्वाधारको प्रतीक्षामा

म्याग्दी,। अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल

लिटल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीको आयोजनामा बुुधबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । लिटिल गार्डेन एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ