धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । शिवाङमा रहेको हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा

“समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने

बेनी, । संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी

लिटल गार्डेनको २० औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले आइतबार विविध कार्यक्रम गरेर २० औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले साताब्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको

म्याग्दीका पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

बेनी, म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई

व्यवस्थाको विकल्प होइन, सुधार आवश्यक– महामन्त्री शर्मा

बेनी, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामै नागरिकको अधिकार सुरक्षित हुने बताएका छन् । नेपाली काँग्रेस म्याग्दीको आइतबार बेनीमा प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुदै महामन्त्री शर्माले

अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु योजना सम्झौताका लागि वडामा पुगेका हुन् । वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

म्याग्दी । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति,

रक्सी नपारिने ‘गाजने’ गाउँ

बेनी, म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन। सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर

पोखरा-घोडेपानी बस सेवा सञ्चालन

बेनी, गण्डकी प्रदेशको राजधानी पोखरा र म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी आवत जावत गर्न आइतबारदेखि बस सेवा शुरु भएको छ । प्रदेश राजधानी समेत रहेको पर्यटकीय सहर पोखरा देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल

बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४