धम्पुुस–लाचोक सडक कालोपत्र गर्न यसै बर्ष ठेक्का लगाउँछौ– मन्त्री जुुग्जाली

धम्पुुस ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले कास्कीको माछापुुच्छ्रे गाउँपालिका स्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ ।

बेनीको न्यु  वेष्ट पोइन्टले मनायो ३१ औं अभिभावक दिवस: विभिन्न व्यक्तिहरु सम्मानित

बेनी, म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं अभिभावक दिवस मनाएको छ । आज ९शुक्रबार० विद्यालय प्रांगणमा विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख

जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु

शिक्षामा लगानी बढाउन आवश्यक ः नेता ज्ञवाली

बेनी, । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञावलीले शैक्षिक सुधारका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । शिक्षा क्षेत्रमा न्यून बजेट बिनियोजन र बेथितिका कारण अहिले शैक्षिक क्षेत्र कमजोर हुँदै गएको प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका

सिंगाको चिस्यानगृहमा सुुुन्तला भण्डारण गरेर परिक्षण थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरेर चिस्यान गृहको परिक्षण गरिएको छ । बेनी नगरपालिका– ४ सिंगामा चिस्यानगृह निर्माण भएको चिस्यानगृहमा पहिलो पटक आजदेखि सुन्तला भण्डारण गर्न थालिएको हो । बेनी

धवलागिरी मावि मुुनाका शिक्षक र विद्यार्थी स्थानीय खाद्य परिकारका खाजा बनाएर खान्छन्

मुुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाई, स्थानीय खाद्यान्नको प्रर्वद्धन गर्न आयात गरिएको

बाग्लुङका पूर्वाधार आयोजना निर्माण लयमा फर्कन थाल्यो

बाग्लुङ, । गण्डकी प्रदेश सरकारले बाग्लुङ जिल्लामा सञ्चालन गरेका पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरु लयमा फर्किएका छन् । प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास कार्यालय बाग्लुङले नयाँ आयोजना कार्यान्वयनलाई तिब्रता दिनुका साथै यसअघि

गोटाखोर टोलीले मोटर साईकल सहित कालीगण्डकीमा वेपत्ता युवाको शव भेटायो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नं.–२ भुरुङ्ग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तिको

मिलनचोक–रातोढुुङ्गा प्रशारण लाईनका पोल, तार लगायत संरचना नछुन विद्युत प्राधिकरणको आग्रह

बेनी, म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रशारण लाईन आयोजनाको आजदेखि परिक्षण शुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको

बेनी -गलेश्वर सडक, २४ महिना ठेक्का अवधी भएको योजना एक वर्षमै निर्माण सकियो

बेनी, २४ महिना ठेक्का अवधी भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने