क्रिकेट संघ म्याग्दी खेलकुद विकास समितिमा दर्ता

बेनी, । जिल्ला क्रिकेट संघ म्याग्दी सोमबार जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको छ । गत असार ३ गते भएको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकको निर्णय अनुसार जिल्ला खेलकुद विकास समितिमा संघलाई दर्ता गरिएको हो । जिल्ला खेलकुद

धवलागिरी र मालिकालाई लम्पी स्कीन नियन्त्रणका लागि औषधी सहयोग

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकालाई गाईभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीद्धारा सञ्चालित

पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ । गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित

मालिकाको हुक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मा हुक्लाङडाडामा एक जनाको ज्यान गएको छ । बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम

पुष्पलाल स्मृति दिवसमा बालगृहमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले आइतबार विबिध कार्यक्रम गरेर तत्कालीन नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाएको छ । एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति

सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने

बेनी नगरपालिकामा करारका कर्मचारी निकालिए, स्रोत व्यक्तिको पनि काज फिर्ता

बेनी, । पाँच जना कर्मचारी र दुई जना सवारी चालकको नयाँ आर्थिक वर्षदेखि करार अवधीको म्याद थप नगरेको म्याग्दीको बेनी नगरपालिकाले दुई जना स्रोत व्यक्तिको काज फिर्ता गरेको छ । महालेखा परिक्षकको कार्यालयले दरबन्दि नभएका कर्मचारी र स्रोत

परिचयपत्र बनाउन अपाङ्गता भएका व्यक्तिको घरमा डाक्टर लिएर पुगे जनप्रतिनिधी

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ का एक जना अशक्त व्यक्तिलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउने प्रक्रीयाका लागि जनप्रतिनिधिहरु चिकित्सकलाई साथमा लिएर उहाँको घरमा पुगेका छन् । अपाङ्गताको अवस्था पुष्टि गर्न आइतबार जलजला गाउँपालिका–५

कुवापानीको पहिरोले जलजलाका पाँच वटा वस्ती जोखिममा

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सँयौ रोपनी खेतीयोग्य