गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ ।

क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम सञ्चालक समितिलाई चामल, दाल, तेल, आलु, विस्कुत लगायतका सामग्री उपलब्ध गराएको हो ।

Bhautik ministry notice about road

चार बोरा चामल, दई प्याक खानेतेल, एक बोरा दाल, ४० केजी आलु, दुई प्याक साबुन, दुई प्याक फ्रुटि, एक प्याक बिस्कुट र एक बोरा नुन उपलब्ध गराएको क्लवका ट्रेसर किरन कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

क्लवका अध्यक्ष चन्द्रबहादुर केसी लगायत पदाधीकारीहरुले आश्रम सञ्चालक समितिका बमबहादुर पुन, लक्ष्मण चालिसे लगायतलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...