उद्योग वाणिज्य संघ मंगला इकाइमा प्रेमलाल पौडेल

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत मंगला बजार इकाईको अध्यक्षमा प्रेमलाल पौडेल चयन हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न इकाईको अधिवेशनबाट हार्डवयर व्यवसायी पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । इकाईको

शान्तिश्री र राम गगनको ‘ बाग्लुङ तमाना ’ सार्वजनिक 

म्याग्दी । गायक राम गगनको निकै मौलिक पञ्चेबाजा गीत ‘ बाग्लुङ तमाना ’ सार्वजनिक भएको छ । गीतमा राम गगनको शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित गायिका शान्ती श्री परियार र गायक राम गगनको स्वरमा रहेको छ । गीतको भिडियोमा वसन्त विश्वकर्मा

‘संविधान बचाउन गठबन्धन’

बेनी, । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी, ः भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुुभएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको शनिबार

उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरिए

ताकम,। म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन

एनसेल बिक्री प्रकरणको विश्वसनीय छानविन गर्न शान्ति समाजको माग

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले दुरसञ्चार सेवा प्रदायक एनसेलको बिक्री प्रकरणको विश्वसनीय छानविनको माग गरेको छ । समाजको देशब्यापी कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय

म्याग्दीमा रिटर्नी सेन्टर गठन

मल्कवाङ, । म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् । माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको छ ।

घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५

‘समुदायमा कांग्रेस’ अभियान तिब्र

बेनी । नेपाली काँग्रेस म्याग्दीले ‘समुदायमा कांग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका ६ वटै स्थानीय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी सुरू भएको अभियान अन्तरगत शुक्रबार अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ हिस्तान र वडा नं ८

‘सुन्तला फल्न थालेपछि विदेश भेडा चराउन जानै परेन’

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले