७१ मेगावाटको निलगिरीखोला ‘क्यासकेड’ जलविद्युत आयोजनाको टनेलमा आजबाट पानी हालिने

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको निलगिरीखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजना निर्माण भएको छ । निलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्य सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

विरगञ्जमा प्रेस सेन्टर नेपालको केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक सुरु

विरगञ्ज । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक आइतबार देखि पर्साको वीरगञ्जमा सुरु भएको छ । सोमबारसम्म वीरगञ्जस्थित टाउन हलमा संचालन हुने बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय

विद्याज्योतीमा डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुुरस्कार वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा आइतबार पण्डित डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुरस्कार कोषबाट पुुरस्कार वितरण गरिएको छ ।वि.स. को २०७९ को कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सन्दिप नेपाली र

पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीमा जिसी

बेनी, । म्याग्दी बहुमुुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा प्रेम जिसी चयन हुनुभएको छ । संघको बेनीमा शनिबार सम्पन्न छैटौ अधिवेशनबाट जिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा देवराज शर्मा,

एमाले म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन

बेनी, । नेकपा एमाले म्याग्दीको दशौ जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सम्मेलनले बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । रघुुगंगा गाँउपालिका–३ मौवाफाँटका सुुवेदी यसअघि एमालेको जिल्ला उपाध्यक्ष,

शिख र प्रकाश माविलाई म्याग्दी कपको उपाधी

बेनी, ः बेनीमा शनिबार सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश मावि र छात्रा तथा महिला शिक्षकतर्फ शिख मावि बिजयी भएको छ । प्रतियोगिताका चार मध्य दुुई वटा स्वर्ण पदक जित्दै अन्नपूर्ण गाउँपालिका–५ को शिख माविले वर्चश्व

टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन शुरु

बेनी, ः गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा

स्थानीय सेवा कर्मचारी सञ्जाल म्याग्दीको संयोजकमा भण्डारी

बेनी, । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको साझा संस्था स्थानीय सेवा कर्मचारी संजाल नेपाल, जिल्ला कार्यसमिति गठन भएको छ । बेनी नगरपालिकाको सभाहलमा शुक्रबार भएको जिल्ला भेलाबाट अन्नपूर्ण गाउँपालिकाका ईन्जिनियर ईश्वर बहादुुर भण्डारीको

बेनीको हत्या घटना ः चार जना पक्राउ

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय शुशिल गर्बुजाको बिहिबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरि हत्या भएको थियो

छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोर्याउन सक्दैन – पोख्रेल

बेनी, नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जातीवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बेनीमा आज नेकपा एमाले म्याग्दीको दशौ जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोख्रेलले उनले